back

एनआरएनए युएइको नेतृत्वमा रमेश श्रेष्ठ

वि.सं.२०७४ भदौ ३१ शनिवार

1.3K 

shares

nrna-uaeगैरआवासीय नेपाली संघ युएइको अध्यक्षमा रमेश श्रेष्ठ निर्वाचित भएका छन् । संघको १६ सेप्टेम्बरका दिन सम्पन्न सातौं अधिबेशनमा आफ्ना प्रतिद्धन्द्धी शालिक सुवेदीलाई ५५ मतले पछि पार्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले १६३ मत ल्याएका थिए भने सुवेदीले १०८ मत प्राप्त गरेका थिए ।

त्यस्तै संघको उपाध्यक्षत्रयमा नेत्र प्रसाद शर्मा, बालकृष्ण मरासिनी, निर्मल कुमार पोखरेल,महासचिवमा कृष्ण प्रसाद पौडेल, सचिवद्धयमा राजेश बोहरा, मिल बहादुर गुरुङ, कोषाध्यक्षमा राजु केसी निर्वाचित भएका हुन् ।

त्यस्तै संघको युवा संजाल प्रतिनिधिमा नविन पौडेल, महिला संजाल प्रतिनिधिमा मोती कुमारी राई तथा सदस्यहरुमा विदुर न्यौपाने, मोहमद समिम, दिनेश पराजुली, ओम प्रसाद उप्रेती, शमसेर योञ्जन, राजन खतिवडा, धर्मेन्द्र गोहीबार, जीवन दास, केशव शर्मा नेपाल, लक्षुमण काफ्ले, दुर्गा प्रसाद काफ्ले, तोरणदत्त सुवेदी र टक बहादुर गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी   संघको २०१७–०१९ का लागि आइसीसी सदस्यमा  ठाकुर प्रसाद ढुंगाना र  चित्र बहादुर  केसी निर्वाचित भएका छन् ।

वि.सं.२०७४ भदौ ३१ शनिवार ०९:१८ मा प्रकाशित

Himalayan Life AD
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...