Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए युएइको नेतृत्वमा रमेश श्रेष्ठ



nrna-uaeगैरआवासीय नेपाली संघ युएइको अध्यक्षमा रमेश श्रेष्ठ निर्वाचित भएका छन् । संघको १६ सेप्टेम्बरका दिन सम्पन्न सातौं अधिबेशनमा आफ्ना प्रतिद्धन्द्धी शालिक सुवेदीलाई ५५ मतले पछि पार्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले १६३ मत ल्याएका थिए भने सुवेदीले १०८ मत प्राप्त गरेका थिए ।

त्यस्तै संघको उपाध्यक्षत्रयमा नेत्र प्रसाद शर्मा, बालकृष्ण मरासिनी, निर्मल कुमार पोखरेल,महासचिवमा कृष्ण प्रसाद पौडेल, सचिवद्धयमा राजेश बोहरा, मिल बहादुर गुरुङ, कोषाध्यक्षमा राजु केसी निर्वाचित भएका हुन् ।

त्यस्तै संघको युवा संजाल प्रतिनिधिमा नविन पौडेल, महिला संजाल प्रतिनिधिमा मोती कुमारी राई तथा सदस्यहरुमा विदुर न्यौपाने, मोहमद समिम, दिनेश पराजुली, ओम प्रसाद उप्रेती, शमसेर योञ्जन, राजन खतिवडा, धर्मेन्द्र गोहीबार, जीवन दास, केशव शर्मा नेपाल, लक्षुमण काफ्ले, दुर्गा प्रसाद काफ्ले, तोरणदत्त सुवेदी र टक बहादुर गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी   संघको २०१७–०१९ का लागि आइसीसी सदस्यमा  ठाकुर प्रसाद ढुंगाना र  चित्र बहादुर  केसी निर्वाचित भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा