back

सब्स्टीच्युट खेलाडी पौलिन्होले जोगाए वार्सिलोनालाई

वि.सं.२०७४ असोज १ आइतवार

822 

shares

paulinho

१ असोज  ।  लालिगा अन्र्तगत हिजो भएको खेलमा वार्सिलोनाले आफ्नो जितको यात्रालाई ४ खेल सम्म पु¥याएको छ । हिजो भएको खेलमा गेटाफेलाई पराजित गर्दै वार्साले आफ्नो अपराजित यात्रा ४ खेल सम्म लम्ब्याएको हो ।
खेलमा भने गेटाफेले पहिलो हाफमा गाकु सिबासाकीको गोलबाट अग्रता लिएको थियो । यस्तै ६२ औ मिनेटमा दोस्रो हाफमा मैदान छिरेका डेनिस सुआरेजले गोल गदैृ खेललाइ बराबरीमा लयाए यस्तै खेल सकिन ६ मिनेट बाकीँ छदाँ पुनः अर्का सब्स्टीच्युट खेलाडी पौलिन्होले गोल गर्दै वार्सालाई जित दिलाएका हुन् । जित सँगै वार्सिलोना १२ अंक सहित लिगको शर्षि स्थानमा यथावत रहेको छ ।

वि.सं.२०७४ असोज १ आइतवार ००:२७ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...