Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

सब्स्टीच्युट खेलाडी पौलिन्होले जोगाए वार्सिलोनालाई



paulinho

१ असोज  ।  लालिगा अन्र्तगत हिजो भएको खेलमा वार्सिलोनाले आफ्नो जितको यात्रालाई ४ खेल सम्म पु¥याएको छ । हिजो भएको खेलमा गेटाफेलाई पराजित गर्दै वार्साले आफ्नो अपराजित यात्रा ४ खेल सम्म लम्ब्याएको हो ।
खेलमा भने गेटाफेले पहिलो हाफमा गाकु सिबासाकीको गोलबाट अग्रता लिएको थियो । यस्तै ६२ औ मिनेटमा दोस्रो हाफमा मैदान छिरेका डेनिस सुआरेजले गोल गदैृ खेललाइ बराबरीमा लयाए यस्तै खेल सकिन ६ मिनेट बाकीँ छदाँ पुनः अर्का सब्स्टीच्युट खेलाडी पौलिन्होले गोल गर्दै वार्सालाई जित दिलाएका हुन् । जित सँगै वार्सिलोना १२ अंक सहित लिगको शर्षि स्थानमा यथावत रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू