१ असोज । लालिगा अन्र्तगत हिजो भएको खेलमा वार्सिलोनाले आफ्नो जितको यात्रालाई ४ खेल सम्म पु¥याएको छ । हिजो भएको खेलमा गेटाफेलाई पराजित गर्दै वार्साले आफ्नो अपराजित यात्रा ४ खेल सम्म लम्ब्याएको हो ।
खेलमा भने गेटाफेले पहिलो हाफमा गाकु सिबासाकीको गोलबाट अग्रता लिएको थियो । यस्तै ६२ औ मिनेटमा दोस्रो हाफमा मैदान छिरेका डेनिस सुआरेजले गोल गदैृ खेललाइ बराबरीमा लयाए यस्तै खेल सकिन ६ मिनेट बाकीँ छदाँ पुनः अर्का सब्स्टीच्युट खेलाडी पौलिन्होले गोल गर्दै वार्सालाई जित दिलाएका हुन् । जित सँगै वार्सिलोना १२ अंक सहित लिगको शर्षि स्थानमा यथावत रहेको छ ।