back

एनआरएनए एसिया प्यासिफिकको उपसंयोजकमा पोखरेलको उम्मेदवारी

वि.सं.२०७४ असोज १ आइतवार

600 

shares

parasmani-pokhrelगैरआबासीय नेपाली संघ जापानका पूर्वअध्यक्ष तथा गैरआबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका केन्द्रिय सदस्य पारसमणि पोखरेलले अक्टोबर महिनामा हुने गैरआबासीय नेपालीहरुको ग्लोबन सम्मेलनमा एसिया प्यासिफिकको उप संयोजक पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्नु गरेका हुन् ।
रोटरी क्लबको प्रतिष्ठित छात्रवृति रोटरी एम्बसोडोरियल प्राप्त गरि बिधार्थीको रुपमा २००४ मा जापान आउनु भएका पोखरेल जापानमा स्थापित नेपाली ब्यबसायिकका रुपमा परिचित छन् ।
सामिका ग्रुप कम्पनीका अध्यक्ष समेत रहनु भएका पोखरेलले गत बर्षबाट जापानमा पहिलोपटक नेपालीहरुको तर्फबाट सामिका सुपरमार्केट संचालन ल्याएका हुन् । एन आर एन जापानको अध्यक्ष हुँदा एनआरएनए जापानको कार्यालयको स्थापना , पहिलोपटक अनलाइन सदस्यता फर्म, नेपाल फेस्टिवल एनआरएनए जापानको आयोजना शुरुवात, एनआरएन ग्लोबलको आठौँ क्षेत्रीय सम्मेलन जापानमा पहिलोपटक भब्य रुपमा सफल, नेपालको महाभूकम्पको बेलामा एनआरएनए जापानबाट महत्वपूर्ण आर्थिक सहयोग जस्ता कार्यले पोखरेलको छबि गैर आवासीय नेपालीहरू माँझ लोकप्रिय रहेको छ ।

वि.सं.२०७४ असोज १ आइतवार ०३:४८ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...