back

एनआरएनए एसिया प्यासिफिकको उपसंयोजकमा पोखरेलको उम्मेदवारी

वि.सं.२०७४ असोज १ आइतवार

243 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

parasmani-pokhrelगैरआबासीय नेपाली संघ जापानका पूर्वअध्यक्ष तथा गैरआबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका केन्द्रिय सदस्य पारसमणि पोखरेलले अक्टोबर महिनामा हुने गैरआबासीय नेपालीहरुको ग्लोबन सम्मेलनमा एसिया प्यासिफिकको उप संयोजक पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्नु गरेका हुन् ।
रोटरी क्लबको प्रतिष्ठित छात्रवृति रोटरी एम्बसोडोरियल प्राप्त गरि बिधार्थीको रुपमा २००४ मा जापान आउनु भएका पोखरेल जापानमा स्थापित नेपाली ब्यबसायिकका रुपमा परिचित छन् ।
सामिका ग्रुप कम्पनीका अध्यक्ष समेत रहनु भएका पोखरेलले गत बर्षबाट जापानमा पहिलोपटक नेपालीहरुको तर्फबाट सामिका सुपरमार्केट संचालन ल्याएका हुन् । एन आर एन जापानको अध्यक्ष हुँदा एनआरएनए जापानको कार्यालयको स्थापना , पहिलोपटक अनलाइन सदस्यता फर्म, नेपाल फेस्टिवल एनआरएनए जापानको आयोजना शुरुवात, एनआरएन ग्लोबलको आठौँ क्षेत्रीय सम्मेलन जापानमा पहिलोपटक भब्य रुपमा सफल, नेपालको महाभूकम्पको बेलामा एनआरएनए जापानबाट महत्वपूर्ण आर्थिक सहयोग जस्ता कार्यले पोखरेलको छबि गैर आवासीय नेपालीहरू माँझ लोकप्रिय रहेको छ ।

वि.सं.२०७४ असोज १ आइतवार ०३:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी

बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी

काठमाडौँ । अन्तर लैङ्गिक सहभागितालाई विश्व महिला सम्मेलन ‘बेइजिङ प्लस’...

अनेसास निर्वाचनका लागि पर्यवेक्षक समिति गठन

अनेसास निर्वाचनका लागि पर्यवेक्षक समिति गठन

काठमाडौं । अन्त्तर्राष्ट्रिय नेपाली साहित्य समाजको २०२४–२०२६ को कार्यसमिति निर्वाचनका...

सेसेल्समा हरितालिका तीज मनाइँदै

सेसेल्समा हरितालिका तीज मनाइँदै

सेसेल्स । गैरआवासीय नेपाली संघ सेसेल्सको आयोजनामा सेसेल्समा हरितालिका तीज...

बैध कागजातको अभावमा धेरै नेपाली मलेसियाको जेलमा

बैध कागजातको अभावमा धेरै नेपाली मलेसियाको जेलमा

काठमाडौँ । वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक...

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा दीपक खत्री सर्वसम्मत

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा दीपक खत्री सर्वसम्मत

लिस्बन (पोर्चुगल) । प्रवासी नेपाली मञ्च पोर्चुगलको छैटौँ अधिवेशनले नयाँ...

नेपाली दूतावास रियाद र क्यानबेरामा भवन निर्माण हुँदै 

नेपाली दूतावास रियाद र क्यानबेरामा भवन निर्माण हुँदै 

काठमाडौँ । प्रतिनिधि सभाको मङ्गलवार भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल...