back

एप्पल वल्र्डले ल्यायो दशैँ तिहार मेगा अफर,बम्पर उपहारमा आर वान फाइभ बाइक

वि.सं.२०७४ असोज १ आइतवार

693 

shares

Apple-world

काठमाडौँ । नेपालीहरूका महान् पर्व बडा दसैं र शुभदीपावलीको अवसर पारेरएप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षितगरि ‘अफरभित्रपनि मेगाअफर’को योजना ल्याएको छ ।

काठमाडौंको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो । मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हातखाली नजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्का समेत पाउन सक्नेछन् । मोबाइलका मोडल हेरि ६० प्रतिशतसम्म छुट, एप्पल वल्र्डमा बम्पर उपहार स्वरुप एकजनाले ‘आरवानफाइभबाइक’, एकजनाले ‘आइफोन ८’ र एकजनाले ‘मलेसिया र सिंगापुरको टुर’लक्की ड्र मार्फत पाउने छन् । एप्पल वल्र्ड मोबाइलमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइलमर्मत’को सुविधासमेत ग्राहकले पाउने छन् । हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथस्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायत विभिन्न उपहारहरू प्राप्तगर्न सक्ने एप्पल वल्र्ड मोबाइल काम्यानेजर निराजनमल्ल ठकुरीले बताए ।

लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले टच एन्ड फिलको सुविधा सहित बिश्वबजारमा उपलब्ध सबै ब्रान्डका मोबाइलको कारोबार गरिरहेको छ ।

वि.सं.२०७४ असोज १ आइतवार १३:२७ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको...

अमेरिकी डलरको भाउ उच्च, यस्तो छ अन्य मुद्राको विनिमय दर

अमेरिकी डलरको भाउ उच्च, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

नेपाल लाइफको बोनस दर सार्वजनिक: विषम परिस्थितिमा बोनस दर स्थिर राख्न सफल

नेपाल लाइफको बोनस दर सार्वजनिक: विषम परिस्थितिमा बोनस दर स्थिर राख्न सफल

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको...

नेपालले APICTA Awards 2025 मा ऐतिहासिक सफलता : Kataho Digital Address System लाइ दुई विधामा पुरस्कार

नेपालले APICTA Awards 2025 मा ऐतिहासिक सफलता : Kataho Digital Address System लाइ दुई विधामा पुरस्कार

काठमाडाैँ । एशिया–प्रशान्त क्षेत्रको सबैभन्दा प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि...