back

युवा खेलाडी मायोरल र बेलको उत्कृष्ट प्रर्दशन पछि रियलको जित

वि.सं.२०७४ असोज २ सोमवार

486 

shares
GLOBAL IME AD
NTC AD

real

२ असोज, स्पेन । पहिलो रोजाईका आधा दर्जन खेलाडी मैदानमा रहेतापनि लालिगा अन्तर्गत गएराति भएको खेलमा रियलले उत्कृष्ट जित हात पारेको छ । विगतका दुई खेल निरन्तर बराबरीमा खेलेर आलोचना खेपिरहेको रियल म्याड्रिडले रियल सोसिडाडलाई उसकै घरेलु मैदानमा ३ १ गोल अन्तरले पराजित गर्दै रियलले महत्वपुर्ण जित हात पारेको हो ।

borja

रियलको लागि युवा खेलाडी बोर्जा मायोरल नायक बने उनले खेलमा महत्वुपुर्ण एक गोल गरेका थिए । भने दास्रो गोलमा समेत मैदानको मध्य भाग बाट बल लगेर डि बक्स बाट सट लिने क्रममा सोसिडाडको खेलाडीको खुट्टामा लागेर गोलमा परिणत भएको थियो । यस्तै रियलको अन्तिम गोल भने ग्यारेथ बेलले गरेका थिए ।
सोसिडाडका केभिन रोड्रिग्वेजले एक गोल फर्काएका थिए । मायोरलले  रियल सँगको को अफिसियल खेलमा पहिलो पटक रियलको जर्सी बाट गोल गरेका हुन् । जित सँगै   रियल ८ अंक सहित लिगको चौथो स्थानमा उक्लिएको छ ।

वि.सं.२०७४ असोज २ सोमवार ००:१८ मा प्रकाशित

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई...

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला...

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

काठमाडौं । यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा...

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

काठमाडौँ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको...