Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

नयाँ शक्ति पार्टी जुम्लाले उम्मेदवारको टुंगो लगायो



२ असोज, जुम्ला । आगामी मंसिर १० गते हुने प्रदेश र संघको चुनावका लागि नयाँ शक्ति पार्टी जुम्लाले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ ।

नयाँ शक्तिले पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामकृष्ण बुढ्थापालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार घोषणा गरेको छ ।

त्यस्तै, प्रदेशसभा सदस्यका लागि जुम्लाको क्षेत्र नं १ बाट नरेन्द्रनाथ योगी र क्षेत्र नं २ बाट सरस्वती पाण्डे (भट्टराई)को उम्मेदवारी घोषणा गरिएको नयाँ शक्ति पार्टी जुम्लाका संयोजक राधाकृष्ण बुढ्थापाले जानकारी दिनुभयो । अन्य पार्टीमा उम्मेदवार चयनका लागि बहस चल्न थालेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा