Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

रौतहटमा माअ‍ोवादी र फोरम कार्यकर्ता विच झडप, स्थिती नियन्त्रण गर्न हवाई फायर



२ असोज । आज भईरहेको स्थानीय निकायको मतदानको क्रममा रौतहटको मौलापुर नगरपालिका ३ मा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ ।

गम्हरिया पतौरा मतदान केन्द्रमा माओवादीले गैर मतदातालाई एजेन्टका रुपमा प्रवेश गराएको भन्दै फोरमका कार्यकर्ताले विरोध जनाएपछि विवाद भएको थियो । त्यसक्रममा भएको झडपमा दुवै तर्फका केही कार्यकर्ता घाइते भएका छन् । झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।