Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

भोट हालेर घर फर्कने क्रममा धनुषामा एक जनाको मृत्यु



२ असोज, धनुषा । धनुषामा भोट हालेर घर फर्कने क्रममा एक जनाको ज्यान गएको छ ।
धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका–१ का वर्षीय योगेन्द्र सिंहको मृत्यु भएको हो ।
स्थानीय मतदान केन्द्रमा मतदान गरेर घर फर्किने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

संगम संगीत,महालक्ष्मी न.पा- ४ चानुवा,धनकुटा । नेपालीहरुको अस्तित्वनै धरापमा राखेर हाम्रा खोलानाला,नदीलाई बिदेशीको सामु