Logo
१२ चैत्र २०७९, आईतवार
     Sun Mar 26 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए युगाण्डाले दसैं कार्यक्रम आयोजना गर्ने



नेपालीहरुको महानपर्व बडादसैंको अवसरमा एनआरएनए युगाण्डाले दसैं विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
संघले ३० सेप्टेम्बरका दिन विभिन्न कार्यक्रमको आयोजना गरी ‘टिका ग्रहण तथा भेटघाट कार्यक्रम २०७४’ दसैं मनाउने भएको हो ।
कर्म गर्ने क्रममा संसारका विभिन्न देशमा नेपालीहरु पुगेपनि आफ्नो भाषा संस्कृतिमा रमाउन तथा यसको जर्गेना गर्ने उद्धेश्यले हामी सबैंको कर्तव्य भएको भन्दै दसैं कार्यक्रमको आयोजना गरेको संघका अध्यक्ष राजमणि भण्डारीले संसारन्युज डटकमलाई जानकारी दिएका छन् ।
भण्डारीले युगाण्डामा नेपालीहरु ऐक्यबद्ध छन् भनेर देखाउन पनि उक्त कार्यक्रममा सहभागी भइदिन पनि सबैलाई अनुरोध गरेका छन् ।

कार्यक्रम स्थल : नवाब रेस्टूरेंट, गार्डन सिटी, कम्पाला |
मिति : ३० सेप्टेम्बर २०१७
कार्यक्रम शुरू समय : ८:३० सांझ
शुल्क : ३५००० ugx
मेन्यु : स्टाटर
१. तंदूरी चिकन
२. चिल्ली चिकन
३. पनीर टिक्का
४. भेज कबाब
५. रोस्टेड पापड मेन कोर्स
१. मासु नेपाली बिधि
२. चिकन लटपटा
३. मिक्स दाल
४. आलू गोबी
५. जीरा भात
६. नान (बटर, गार्लिक, प्लेन )
मिठो, रबडी साथमा पानी
आयोजक गैर आवासीय नेपाली संघ युगाण्डा , NRNA Uganda
सम्पर्क धनराज गिरी 0779100804, राजमणि भण्डारी 0756622699


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा