back

एनआरएनए युगाण्डाले दसैं कार्यक्रम आयोजना गर्ने

वि.सं.२०७४ असोज २ सोमवार

405 

shares

नेपालीहरुको महानपर्व बडादसैंको अवसरमा एनआरएनए युगाण्डाले दसैं विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
संघले ३० सेप्टेम्बरका दिन विभिन्न कार्यक्रमको आयोजना गरी ‘टिका ग्रहण तथा भेटघाट कार्यक्रम २०७४’ दसैं मनाउने भएको हो ।
कर्म गर्ने क्रममा संसारका विभिन्न देशमा नेपालीहरु पुगेपनि आफ्नो भाषा संस्कृतिमा रमाउन तथा यसको जर्गेना गर्ने उद्धेश्यले हामी सबैंको कर्तव्य भएको भन्दै दसैं कार्यक्रमको आयोजना गरेको संघका अध्यक्ष राजमणि भण्डारीले संसारन्युज डटकमलाई जानकारी दिएका छन् ।
भण्डारीले युगाण्डामा नेपालीहरु ऐक्यबद्ध छन् भनेर देखाउन पनि उक्त कार्यक्रममा सहभागी भइदिन पनि सबैलाई अनुरोध गरेका छन् ।

कार्यक्रम स्थल : नवाब रेस्टूरेंट, गार्डन सिटी, कम्पाला |
मिति : ३० सेप्टेम्बर २०१७
कार्यक्रम शुरू समय : ८:३० सांझ
शुल्क : ३५००० ugx
मेन्यु : स्टाटर
१. तंदूरी चिकन
२. चिल्ली चिकन
३. पनीर टिक्का
४. भेज कबाब
५. रोस्टेड पापड मेन कोर्स
१. मासु नेपाली बिधि
२. चिकन लटपटा
३. मिक्स दाल
४. आलू गोबी
५. जीरा भात
६. नान (बटर, गार्लिक, प्लेन )
मिठो, रबडी साथमा पानी
आयोजक गैर आवासीय नेपाली संघ युगाण्डा , NRNA Uganda
सम्पर्क धनराज गिरी 0779100804, राजमणि भण्डारी 0756622699

वि.सं.२०७४ असोज २ सोमवार १३:२३ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...