Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

सिरहाको गोलबजार नगरपालिकामा माओवादी केन्द्रको अग्रता



flag maoist1३ असोज, सिराहा । सिराहाको गोलबजार नगरपालिकामा माओवादी केन्द्रले अष्ग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार माओवादी केन्द्रका मेयर पदका उम्मेदवार देवनाथ साहले ७२ मतसहित अग्रता लिएका हुन् ।
यस्तै नेकपा एमालेका श्यामकुमार श्रेष्ठले ४२ मत ल्याएका छन् । नेपाली कांग्रेसको राजदेव साह हलुवाइले ३४ र संघीय समाजवादी फोरमका सन्तोषकुमार साहले २५ मत ल्याएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेतृत्व चयनमा सर्वसम्मत गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरित एमालेको

काठमाडौं । नेकपा (एमाले) नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्

काठमाडौं । एमालेमा पार्टी विधानअनुसार ७० वर्षे उमेर हद पुरा गरेका केही नेता स्वतः

सन्सारन्युज । माओवादी छाडेर एमालेमा लागेका नेता रामबहादुर थापा ‘बादल’ एमालेको दशौं महाधिवेशनमा नराम्ररी

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा