Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

सर्लाहीको ईश्वपुर नगरपालिकामा एमालेको अग्रता



logo-uml

३ असोज, सर्लाही । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकामा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । उक्त नगरपालिकामा एमालेका उम्मेदवारले २ सय ३९ मत सहित अग्रता लिएका हुन् ।

यस्तै उक्त नगरमा माओवादी उम्मेदवारले १ सय ९२ मत सहित पछ्याईरहेका छन् ।
यस्तै उपमेयरका लागि एमाले उम्मेदवारले २ सय ३६ मत ल्याएका छन् भने माओवादी उम्मेदवार २०३ मत सहित दास्रो स्थानमा रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा