back

हेर्नुहोस रौतहट जिल्लाको पछिल्लो मतपरिणाम

वि.सं.२०७४ असोज ३ मंगलवार

444 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

३ भदौ,रौतहट । रौतहट जिल्लाको पछिल्लो मतपरिणाम हेर्दा मिश्रीत परिणाम आएको छ । रौतहटमा माओवादी केन्द्र, नेपाली कांग्रेस नेकपा एमाले, समाजवादी फोरम तथा राजपा मुख्य प्रतिस्पर्धामा देखिएका छन ।

गौर नगरपालिका मेयर\उपमेयर
एमाले ६४१\९३
राजपा ४६०\१६२

संघीय समाजवादी फोरम ३६
गरुडा नगरपालिका मेयर
एमाले ३८४
कांग्रेस २९८
संघीय समाजवादी फोरम ९३

चन्द्रपुर नगरपालिका मेयर\उपमेयर
माओवादी केन्द्र १०६४\१००३
कांग्रेसका ८१३\८१४
एमाले ७७१\८०३

विन्दावन नगरपालिका मेयर\उपमेयर
माओवादी मेयर उपमेयर ५५६\५६३
कांग्रेस मेयर उपमेयर १३८\१६६
गुजरा नगरपालिकामा मेयर\उपमेयर
राजपाको मेयर उपमेयर १३३र\८९
एमाले मेयर उपमेयर ९४\१०८

देवाही गोनाही नगरपालिका मेयर\उपमेयर
संघीय समाजवादी फोरम नेपाल ११५\१०५
कांग्रेस मेयर उपमेयर ७१\५३

परोहा नगरपालिका मेयर\उपमेयर
कांग्रेस १०३१\९५९
माओवादी केन्द्र ९९२\१०२९
बौद्धीमाई नगरपालिका मेयर
संघीय समाजवादी फोरम नेपाल २४९
माओवादी केन्द्र २३५

ईशनाथ नगरपालिका मेयर\उपमेयर
कांग्रेस ५४४\५५४
फोरम लोकतान्त्रिक ३५५\३११
राजपा ५४\७३

यमुनामाई गाउँपालिका मेयर\उपमेयर
कांग्रेस ३७\१९
माओवादी केन्द्र १०८\१३०
एमाले ४६\४९
राजपा ४७\४५

गढीमाई नगरपालिका मेयर\उपमेयर
कांग्रेस ६१९\६३३
एमाले ४७३\५१४
राजपा ४८८\४३४

फतुवा विजयपुर नगरपालिका मेयर\उपमेयर
कांग्रेस ३४२\३१८
माओवादी केन्द्र ३७७\३८२
एमाले ७२\७७

बौधीमाई नगरपालिका मेयर\उपमेयर
कांग्रेस १३८ \१४१
माओवादी केन्द्र २३५\२९४
संघीय समाजवादी फोरम २४९\२१४
एमाले २०९\१८१
नयाँ शक्ति १७६\१७०

माधव नारायण नगरपालिका मेयर\उपमेयर
कांग्रेस ८३\२१८
माओवादी केन्द्र ६९\३२७
राजपा २४८\१७०
राजदेवी नगरपालिका मेयर\उपमेयर
कांग्रेस ११\८
माओवादी केन्द्र ११\१५
संघीय समाजवादी फोरम १० \२४
राजपा ४०\२५

देवाहीगोनाही नगरपालिका मेयर\उपमेयर
कांग्रेस ६१\५३
माओवादी केन्द्र २२\३०
संघीय समाजवादी फोरम १०३\१०५

 

वि.सं.२०७४ असोज ३ मंगलवार १२:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
भाजपाका नेता राजेश अग्रवाल नेपाल आउँदै

भाजपाका नेता राजेश अग्रवाल नेपाल आउँदै

काठमाडौँ । भारतीय जनता पार्टीका कोषाध्यक्ष राजेश अग्रवाल आज नेपाल...

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी...

प्रशासन र प्रहरीमा अनुचित लेनदेनसम्बन्धी उजुरीका चाङ

प्रशासन र प्रहरीमा अनुचित लेनदेनसम्बन्धी उजुरीका चाङ

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी...

धोबीखोलाको पुलमा आवागमन बन्द

धोबीखोलाको पुलमा आवागमन बन्द

काठमाडौं । काठमाडौं स्थित धोबीखोलाको पुलमा आवगमन बन्द गरिएको छ...

नेपाल प्रहरीका २९ कर्मचारीलाई सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीका २९ कर्मचारीलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफ्ना २९ कर्मचारीलाई सम्पर्कमा आउन...

यी १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु

यी १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ कम्पनीलाई कालोसूचीमा...