Logo
१२ मंसिर २०७८, आईतवार
     Sun Nov 28 2021
E-paper
  English Edition
   Unicode
Logo

मेस्सीको अर्को जादुयी प्रदर्शनमा बार्सिलोनाको अर्को प्रभावशाली जित



leo

४ असोज, काठमाडौँ । क्याटालान क्लब बार्सिलोनाले लालिगामा आफ्नो प्रभावशाली नतिजा कायम राखेको छ । गए राति भएको खेलमा आईबरलाई हराउदैैँ वार्सिलोनाले लालिगामा पाचौँ जित हात पारको हो । बार्साले आईबरको पोष्टमा आधा दर्जन गोल गरेको हो । वार्साको जितमा लिओनल मेस्सीले ४ गोल तथा डेनिस सुआरेज र पौलिन्होले एक एक गोल गरे । मेस्सीले अहिले सम्म लालिगामा ह्याट्रिक सङख्या २८ पु¥याएका छन् ।

messi
वार्सिलोनाले लागिामा शतप्रतिशत जित निकाल्दै ५ खेलबाट १५ अंक   जोड्दै लिगको शर्षि स्थानमा यथावत रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय

काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत

फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा