४ असोज, धनुषा । जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीको अग्रता बढाउदै गएको छ ।
प्राप्त पछिल्लो मतपरिणामअनुसार, राजपाका मेयर उम्मेदवार लालकिशोर साह कांग्रेस उम्मेदवाार वीचको मतान्तर ३३० पुगेको छ । लालकिशोरले १०७४ मत ल्याउँदा कांग्रेसका मनोज साहले ७४४ मत ल्याएका छन् ।
वि.सं.२०७४ असोज ४ बुधवार ०२:१४ मा प्रकाशित