Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

रियल म्याड्रिड भर्सेज रियल बेटिस :यो सिजनको लिगको पहिलो खेल खेल्दै रोनाल्डो



ronaldo

४ असोज, काठमाडौँ । लालिगाको पाचौँ चरणको खेलमा आज राति रियल म्याड्रिड र रियल बेटिस भिड्दै छन् । रियलको घरेलु मैदान सान्टिएगो बर्नेबाउमा हुने खेलमा रियलले यो सिजनमा रोनाल्डोलाई पहिलो पटक मैदानमा उतार्ने छ । पाँच खेलको प्रतिबन्ध बेहोरेका रोनाल्डोको आगमनले रियलले पुनः गति लिने विश्वास गरिएको छ ।
खेल आज राति नेपाली समय अनुसार सवा १ बजे हुनेछ । दोस्रो र तेस्रो चरणका खेलमा निरन्तर बराबरी खेलको रियल शर्षि स्थानको वार्सिलोना भन्दा ७ अंक ले पछाडि रहेको छ । तर रियलले लिग लिडर वार्सा भन्दा एक खेल कम खेलेको छ ।


-->

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण

नयाँदिल्ली । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीनजना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति