Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

रियल म्याड्रिड भर्सेज रियल बेटिस :यो सिजनको लिगको पहिलो खेल खेल्दै रोनाल्डो



ronaldo

४ असोज, काठमाडौँ । लालिगाको पाचौँ चरणको खेलमा आज राति रियल म्याड्रिड र रियल बेटिस भिड्दै छन् । रियलको घरेलु मैदान सान्टिएगो बर्नेबाउमा हुने खेलमा रियलले यो सिजनमा रोनाल्डोलाई पहिलो पटक मैदानमा उतार्ने छ । पाँच खेलको प्रतिबन्ध बेहोरेका रोनाल्डोको आगमनले रियलले पुनः गति लिने विश्वास गरिएको छ ।
खेल आज राति नेपाली समय अनुसार सवा १ बजे हुनेछ । दोस्रो र तेस्रो चरणका खेलमा निरन्तर बराबरी खेलको रियल शर्षि स्थानको वार्सिलोना भन्दा ७ अंक ले पछाडि रहेको छ । तर रियलले लिग लिडर वार्सा भन्दा एक खेल कम खेलेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा