Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

माछा मार्न गएका एक युवकको खोलामा डुबेर मृत्यु



 ५ असोज, दमक ।  माछा मार्न गएका झापाको गौरादह नगरपालिका वडा नं ९ का एक युवकको खोलामा डुबेर मृत्यु भएको छ ।

स्थानीय खजुरबारीस्थित सुखादी खोलामा डुबेर सोही ठाउँका १८ वर्षीय चन्द्रमणि सतारको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । मादक पदार्थ सेवन गरेर माछा मार्न गएका सतारलाई अचानक सुखादी खोलाले बगाएको थियो ।

बुधबार बिहान ६ बजेतिर माछा मार्न गएका उनी दिउँसो मृतावस्थामा भेटिएका थिए । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।


-->

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको भ्रमणमा भएका द्विपक्षीय सम्झौता एवं समझदारीको कार्यान्वयनको

म्याग्दी। गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको

ढोरपाटन (बागलुङ) । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ

त्रिवेणी (नवलपरासी) । बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ ।