Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

फोरम उम्मेदवारलाई ६ मत ले हराउदै माओवादी उम्मेदवार बने गापा अध्यक्ष



flag maoist1

५ असोज, सिराहा । सिरहाको औरही गाउँपालिकामा प्रतिस्पर्धीभन्दा ६ मत बढी ल्याएर माओवादी केन्द्रका सिद्धार्थ यादव विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार औरहीको अध्यक्षमा विजयी यादवले २ हजार ६ सय ५८ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी संघीय समाजवादी फोरमका शिवजी यादवले २६५२ मत पाएका छन्।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने समाजवादी फोरमकी सिताकुमारी विजयी भएकी छन्। सिताकुमारीले २ हजार ६ सय ३२ मत ल्याउदै विजयी भएकी छन् उनकी निकटतम प्रतिद्वन्दी देवझरीदेवी यादवले २ हजार ४ सय ५९ मत ल्याईन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।