Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

३० स्थानको नतिजा सार्वजनिक, छिटो छिटो कुद्न थाल्यो राजपाको साईकल



nirbachan५ असोज, काठमाडौँ । २ नम्बर प्रदेशको नतिजा आउने क्रम जारी रहेको छ । अहिले सम्म नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, समाजवादी फोरम तथा फोरम लोकतान्त्रिकले प्रमुल पदमा झन्डा फराएका छन् ।

कहाँ कसले जिते ?

कांग्रेस

१. औरही गाउँपालिका,धनुषा
२. जनकनन्दिनी गाउँपालिका,धनुषा
३. नवराजपुर गाउँपालिका,सिरहा
४.बिष्णुपुर गाउँपालिका,सप्तरी
५. धनकौला गाउँपालिका, सर्लाही
६. करैयामाई गाउँपालिका, बारा

७, बेल्हीचपेना गाउँपालिका, सप्तरी

८.रामनगर गाउँपालिका, सर्लाही

९. धनौजी गाँउपालिका, धनुषा

१०. परोहा नगरपालिका, रौतहट

एमाले
१. सप्तकोशी नगरपालिका,सप्तरी
२. बटेश्वर गाउँपालिका,धनुषा
३.मुखियापट्टी मुसहरनीया गाउँपालिका,धनुषा
४. पटेर्वा सुगौली गाउँपालिका,पर्सा

माओवादी
१. कर्जन्हा नगरपालिका,सिरहा
२.अर्नामा गाउँपालिका,सिरहा
३. ठोरी गाउँपालिका, पर्सा

४.औरही गाउँपालिका, सिरहा
५.मौलापुर नगरपालिका, रौतहट

संघीय फोरम
१. विष्णुपुर गाउँपालिका,सिरहा
२. भगवानपुर गाउँपालिका, सिराह

३. पर्सा गाउँपालिका, सर्लाही

राजपा
१. हंशपुर नगरपालिका,धनुषा
२.कौडेना गाउँपालिका,सर्लाही

३. देवताल गाउँपालिका,सर्लाही

४.डाक्नेश्वरी नगरपालिका, सप्तरी

५.महोत्तरी गाउँपालिका, महोत्तरी

६. कालिकामाई गाँउपालिका, पर्सा

लोकतान्त्रिक फोरम
१. इशानाथ नगरपालिका,रौतहट
२.बिष्णु गाउँपालिका,सर्लाही


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट

काठमाडौं । पाँच दलीय गठबन्धन भाँडिने अवस्थामा पुगेको छ । आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ