back

३० स्थानको नतिजा सार्वजनिक, छिटो छिटो कुद्न थाल्यो राजपाको साईकल

वि.सं.२०७४ असोज ५ बिहीवार

672 

shares
IME Limited
NTC AD

nirbachan५ असोज, काठमाडौँ । २ नम्बर प्रदेशको नतिजा आउने क्रम जारी रहेको छ । अहिले सम्म नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, समाजवादी फोरम तथा फोरम लोकतान्त्रिकले प्रमुल पदमा झन्डा फराएका छन् ।

कहाँ कसले जिते ?

कांग्रेस

१. औरही गाउँपालिका,धनुषा
२. जनकनन्दिनी गाउँपालिका,धनुषा
३. नवराजपुर गाउँपालिका,सिरहा
४.बिष्णुपुर गाउँपालिका,सप्तरी
५. धनकौला गाउँपालिका, सर्लाही
६. करैयामाई गाउँपालिका, बारा

७, बेल्हीचपेना गाउँपालिका, सप्तरी

८.रामनगर गाउँपालिका, सर्लाही

९. धनौजी गाँउपालिका, धनुषा

१०. परोहा नगरपालिका, रौतहट

एमाले
१. सप्तकोशी नगरपालिका,सप्तरी
२. बटेश्वर गाउँपालिका,धनुषा
३.मुखियापट्टी मुसहरनीया गाउँपालिका,धनुषा
४. पटेर्वा सुगौली गाउँपालिका,पर्सा

माओवादी
१. कर्जन्हा नगरपालिका,सिरहा
२.अर्नामा गाउँपालिका,सिरहा
३. ठोरी गाउँपालिका, पर्सा

४.औरही गाउँपालिका, सिरहा
५.मौलापुर नगरपालिका, रौतहट

संघीय फोरम
१. विष्णुपुर गाउँपालिका,सिरहा
२. भगवानपुर गाउँपालिका, सिराह

३. पर्सा गाउँपालिका, सर्लाही

राजपा
१. हंशपुर नगरपालिका,धनुषा
२.कौडेना गाउँपालिका,सर्लाही

३. देवताल गाउँपालिका,सर्लाही

४.डाक्नेश्वरी नगरपालिका, सप्तरी

५.महोत्तरी गाउँपालिका, महोत्तरी

६. कालिकामाई गाँउपालिका, पर्सा

लोकतान्त्रिक फोरम
१. इशानाथ नगरपालिका,रौतहट
२.बिष्णु गाउँपालिका,सर्लाही

वि.सं.२०७४ असोज ५ बिहीवार १३:२४ मा प्रकाशित

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौँ । राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु...

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न गगन थापाको माग

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका...

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका...

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ: फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुहोहोस्

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ: फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुहोहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष...

नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु

नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा करेन्ट लागेर एक...

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६...