Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

धनुषाको शहिदनगर नगरपालिकामा माओवादी विजयी



flag maoist1

६ असोज, जनकपुर । धनुषाको शहिदनगर नगरपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ ।

नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उदय कुमार बरबरीया यादवले र उप प्रमुखमा शिला देवी कापडी विजय भएका हुन् । प्रमुख पदमा विजय भएका उदय कुमार बरहरीयाले ५ हजार ९१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बैतडी । दशदिन अघिमात्र प्रेम विवाह गरेका नवविवाहित जोडीको सवारी दुर्घटनामा परि मृत्यु भएको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट