६ असोज, जनकपुर । धनुषाको शहिदनगर नगरपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ ।
नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उदय कुमार बरबरीया यादवले र उप प्रमुखमा शिला देवी कापडी विजय भएका हुन् । प्रमुख पदमा विजय भएका उदय कुमार बरहरीयाले ५ हजार ९१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।