Logo
१६ मंसिर २०७८, बिहीबार
     Thu Dec 2 2021
E-paper
  English Edition
   Unicode
Logo

दुर्घटनामा परी दुईजनाको मृत्यु



१२ असोज, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको (बर्दघाट सुस्तापूर्व) कावासोतीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासी विनयी त्रिबेणी गाउँपालिकाका वर्ष २३ का हेमन्त पराई मगर र मोटरसाइलकमा सवार कावासोती–८ बस्ने वर्ष २६ का दिनेश थापा मगरको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते दुवै जनाको उपचारका क्रममा देवचुली अस्पताल दलदलेमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

दुर्घटना भएको मोटरसाइकलमा तीन जना सवार थिए । घाइते एक जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यू ३२ एफ. एन. २७७१ नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ८ प ८३३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा

प्रेम रौले । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी, हुद्दा र

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा