Logo
२१ मंसिर २०७९, बुधबार
     Wed Dec 7 2022
E-paper
  English Edition
   Unicode
Logo

दशैँमा पनि हुम्लाबासीले चामल पाएन



chamal१२ असोज, हुम्ला । हिन्दूको महान् चाड दशैँका बेला नेपाल खाद्य संस्थान सिमीकोटबाट चामल नपाएपछि यहाँका उपभोक्ताले बजारबाट रु चार हजार ५०० मूल्य पर्ने २५ किलोग्राम प्याकेटका चामल किन्न बाध्य भएका छन् ।

त्यस्तै सिमीकोट हिल्सा नाका र डोजम खोलाबाट प्रति च्याङ्ग्रा रु १० हजारदेखि २२ हजारसम्म किनेर भएपनि दशैँ मनाउन यहाँका स्थानीयवासी बाध्य भएका छन् ।

गत वर्षभन्दा यस वर्षको दशैं अत्यन्त महँगो भएको कुरा स्थानीयवासीले राससलाई जानकारी गराउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हामी विवाह बन्धनमा बाधिन्छौं । प्रेम सम्बन्धमा रहन्छौं । यात फेरि लिभिङ टुगेदरमा रहन्छौ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको