Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु



१३ असोज , जितपुर, कपिलवस्तु ।  बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बाणगंगा नगरपालिका–११ मर्थिमा ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ निवासी अन्दाजी २० वर्षीय नीरज विश्वकर्माको मृत्यु भएको हो । जीतपुरबाट तौहिलवातर्फ जाँदै गरेको लु ३ त ६७६२ नंको ट्र्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएकामा भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।