back

बसको ठक्करबाट दुई जना घाइते

वि.सं.२०७४ असोज १५ आइतवार

669 

shares

१५ असोज, जितपुर (कपिलवस्तु) । बसको ठक्करबाट कपिलवस्तुमा शनिबार दुईजना गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–५, समिति चोकमा बुटवलबाट नेपालगन्ज आउदै गरेकोे लु १ ख ९३४७ नम्बरको बसले शनिबार साँझ साइकललाई ठक्कर दिँदा शिवराज नगरपालिका–३ मदवाकी २२ वर्षीया अमृता सुनार र ११ वर्षीया शर्मिला सुनार गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

घाइते दुवैको चन्द्रौटामा उपचार हुन नसकेपछि बुटवल रिफर गरिएको छ ।

वि.सं.२०७४ असोज १५ आइतवार ०३:०६ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...