Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

युएईमा ज्यान गुमाएका मृतकको परिवारलाई दुई लाख सहयोग



 १५ असोज, पाल्पा । पाल्पाली समाज युएईले युएईमा ज्यान गुमाएका पाल्पा माथागढी गाउपालिका–४, झडेवाका २१ वर्षीय गंगा सारु मगरको परिवारलाई दुई लाख ३५ हजार नौ सय रुपैयाँ सहयोग प्रदान गरेकोछ ।

पाल्पाली समाज युएईले मृतकको श्रीमती दुनिसा सारु मगरलाई दुई लाखको चेक र क्रिरिया खर्चका लागि थप ३५ हजार नौ सय नगद हस्तान्तरण गरेको समाजका महासचिव वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।
गत असार ३० गते गंगा सारु मगर सुतेकै अवस्थामा मृत फेला परेका थिए । उनका श्रीमती, तीन महिनाको काखे छोरा र तीन वर्षको अर्का एक छोरा छन् । युएइमा रहेका पाल्पालीले आर्थिक संकलन गरी सो सहयोग गरेको समाजले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा