Logo
२० मंसिर २०७९, मंगलवार
     Tue Dec 6 2022
E-paper
  English Edition
   Unicode
Logo

छुट्टीमा घर आएका भारतीय सैनिक जवान गम्भीर घाइते



१६ असोज, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–३० ढुंगेपाटनमा आइतबार अपराह्न ४ बजेतिर स्कुटर पल्टिँदा भारतीय सैनिक जवान गम्भीर घाइते भएका छन् ।

म्याग्दी जिल्ला मालिका गाउँपालिका–६ डाँडागाउँ घर भई हाल सोही स्थान बस्ने भारतीय सैनिकका जवान २५ वर्षीय खेम पुन आफैँले चलाएको स्कुटर अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना हुन गएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । उनी छुट्टी मनाउन घर आएका थिए ।

घाइते पुनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको

२०७९ मंसिर १६ गते बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र आन्तरिक विवाद बढ्न थालेको छ । निर्वाचनको नतिजासँगै एसभित्र

काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण