Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

नुवाकोटको  गुम्बामा सामूहिक टीका ग्रहण



१६ असोज, नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित टाछी छोइलिङ गुम्बामा सामूहिक दशैँ पर्व मनाएर आइतबार टीका ग्रहण गरिएको छ ।

साबिक शिखरबेसी गाविस–४, ७, ८ र ९ का चार सयभन्दा बढी तामाङ सामुदायका बासिन्दाले गुम्बाका प्रमुखसँग सामूहिक रुपमा दशैँ पर्व मनाउँदै टीका ग्रहण गरेका हुन् । परम्परादेखि नै चल्दै आएको सामूहिक टीका लगाउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको टाछी छोइलिङ गुम्बाका सदस्य एवं गुम्बा लामा तेञ्जिङ लामाले जानकारी दिनुभयो । दशैँ पर्वको समयमा घरमा आउन नसक्नेहरु पनि गुम्बामा टीका ग्रहण गर्न अनिवार्य उपस्थित हुने गरेका छन् । बौद्धमार्गीको बासोबास रहेको यस स्थानमा दशैँ पर्वको अवसरमा एकादशीको दिन सामूहिक रुपमा भोज खाएर दशैँ पर्व मनाउँदै टीका ग्रहण गर्ने प्रचलन छ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू