Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

कारको ठक्करले बालिकाको मृत्यु



१७ असोज, गोरखा ।  गुडिरहेको कारले बालिकालाई ठक्कर दिँदा गोरखा नगरपालिका–१३ की चार वर्षीया बालिका मेविसा गुरुङको मृत्यु भएको छ ।

बा १ ज ४३४९ नंको कारले आँबुखैरेनी–गोरखा सडकखण्डको तीनकिलोमा सोमबार बेलुकी बालिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । घाइतेलाई उपचारका लागि पोखरातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४