Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

पूर्वाञ्चलमा अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको अडिसन हुदै



 

ardition

काठमाडौँ : पुर्बान्चलको विभिन्न शहरमा अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको अडिसन हुने भएको छ ।  महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले अल स्टार नेपाल्स नेक्स्ट टप मोडल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

यहि असोज २२ गते आइतबार बिरेन्द्र बजार, असोज २३ गते गोलबजार असोज २५ गते लाहान, असोज २६ गते जनकपुरमा अडिशन सुरु हुन गइरहेको उक्त सौन्दर्य प्रतियोगितामा भबिष्यमा नेपाल बाट अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन । प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि २५ बर्ष सम्म र महिलाको उचाइ ४’ ८” र पुरुष ५’३” भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ ।

उक्त प्रतियोगिताको बिजेताले रु २५,००० हजार नगद तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनुको साथै चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास  सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए । इच्छुक प्रतियोगीहरु सम्पर्कको लागि तल को ठेगानामा सम्पर्क गर्न सक्नेछन ।

Audition Held In Different Location

1) BirendraBazar Venue :- Government School

Date:- 2074-26-22 Time :- 10AM-3PM

Contact :- 9812072790//9844271872

2) GoalBazar Venue:- Alisha Food Court ( AFC Restaurant)

Date:- 2074-06-23 Time:- 10AM-3PM

Contact:- 9824767295//9861759661

3) Lahan Venue:- Hotel Vishal , Lahan

Date:-2074-06-25

Time:-10AM-3PM

Contact:- 9824767295//9861759661

4) JanakPur Venue:- Masala Cottage Restaurant(Near Children Park)

Date:- 2074-06-26

Time:- 10AM-3PM

Contact:- 41-521058//9801146920

Form Available In Different Location

1) Janakpur Mashala Cottage & Restaurant Trithutiya Gaachhi (Near Childrean Park), Janakpur, 41- 521058, 9801146920

2) Birdibas Kantipur Digital Colour Lab, Birdibas, (Below of Rastrya Banijy Bank) Bardibas, 044-550595, 9801620595, 9854020595

3) BirendraBazar-4 Sumit Mobile House, 9812072790, 9812052919

4) Goalbazar Alisha Food Court (AFC Restaurant), 033-540487, 9861759661, 9824767295

For More Details information

Conatact 9812072790, 9844271872

Our Criteria:

Girls:- Height 4.8ft above

Boys:–Height: 5.3ft above

Age: 16 – 25

Marital Status: (Unmarried and married can apply) .


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी