Logo
१२ मंसिर २०७८, आईतवार
     Sun Nov 28 2021
E-paper
  English Edition
   Unicode
Logo

नदीले बगाउँदा ५६ वर्षीय विष्णुबहादुरको मृत्यु



१८ असोज, गोरखा । दरौंदी नदीले बगाउँदा गोरखाको सिरानचोक गाउँपालिका–४ अमराइ गाउँका ५६ वर्षीय विष्णुबहादुर कुमालको मृत्यु भएको छ ।

सोमबार दरौंदी नदीले बगाएको कुमालको शव मङ्लबार दरौंदी र भुसुण्डे दोभान किनारमा फेला परेको गोरखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय

काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत

फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा