Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

करेन्ट लागेर तीनजना घाइते



१९ असोज, दाङ। घोराही उपमहानगरपालिका तुलसीपुर चोकमा आज रक्सीको होर्डिङ बोर्ड राख्न खोज्ने तीन जना करेन्ट लागेर घाइते भएका छन् ।

सिङ्नेचर ब्राण्डको रक्सीको प्रचार बोर्ड राख्न खोज्दा दीपज्योति इन्टरप्राइजेजमा कार्यरत गोविन्द भण्डारी, ललित सेजवाल र दीपेन्द्र श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते तीनमध्ये भण्डारीको अवस्थामा गम्भीर भएकाले उपचारका लागि बुटवल पठाइएको र अन्य दुईजनाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।