back
CTIZAN AD

‘फरएवर ईनिएस्टा’, ईनिएस्टा आफ्नो खेल जीवनको बाकी समय पनि वार्सिलोनामै बिताउने

वि.सं.२०७४ असोज २० शुक्रवार

678 

shares

iniesta२० असोज, एजेन्सी । वार्सिलोनाका भेट्रान मिडफिल्डर आन्द्रेस इनिएस्टले आफ्नो बाकीँ खेल जीवन वार्सिलोनामै रहेर बिताउने गरी सम्झौता गरेका छन् । यो सिजनको अन्तमा क्लब छाड्ने हल्ला चलिरहेको बेला वार्सा कप्तान ईनिएस्टाले क्लब सँग नयाँ सम्झौता गरेका हुन् ।
मिडफिल्डका जादुगरद्वारा परिचीत ईनिएस्टा वार्सिलोनाबाट धेरै खेल खेल्नेको दोस्रो नम्बरमा रहेका छन् । उनी वार्साका पुर्व खेलाडी जाभी पछि क्लबमा लामो समय बिताउयने खेलाडी समेत हुन् । उनले वार्सामा हाल सम्म ६३९ खेल खेलेका छन् ।
वार्सिलोनाको शुनौलो पुस्ता नामले परिचित ईनिएस्टा सन् २००२ मा पहिलो पटक वार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । त्यस यता ईनिएस्टाले ८ पटक लालिगा तगथा ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

वि.सं.२०७४ असोज २० शुक्रवार १२:१३ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...