Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

ट्याक्टर दुर्घटनामा नविन मियाँको मृत्यु



२१ असोज, सुरुङ्गा, झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका–४ निवासी ३० वर्षीय नवीन मियाँ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मे१त ५१०९ नंको ट्र्याक्टरलाई सडक पार गर्ने क्रममा पूर्वबाट पश्चिम जाँदै गरेको ना६ख ७८६४ नंको बसले ठक्कर दिँदा ट्र्याक्टर चालक मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार अन्य दुई जना घाइते भएकामा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन