Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

ट्याक्टर दुर्घटनामा नविन मियाँको मृत्यु



२१ असोज, सुरुङ्गा, झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका–४ निवासी ३० वर्षीय नवीन मियाँ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मे१त ५१०९ नंको ट्र्याक्टरलाई सडक पार गर्ने क्रममा पूर्वबाट पश्चिम जाँदै गरेको ना६ख ७८६४ नंको बसले ठक्कर दिँदा ट्र्याक्टर चालक मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार अन्य दुई जना घाइते भएकामा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा