Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

मिर्गाैला रोगले पीडित तिमिल्सिनालाई कास्की समाज बेल्जियमको आर्थिक सहयोग



p1

कास्की समाज बेल्जियमको पहलमा मिर्गौला रोगले पीडित पुष्पराज तिमिल्सिनालाई आर्थिक सहयोग गरिएको छ ।

p3
पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ निवासी तिमिल्सिनाको उपाचारार्थ समाजको पहलमा संकलित ८५६ युरो ( एक लाख एक हजार आठसय सोह्र रुपैयाँ) वडा अध्यक्ष अक्कल बहादुर कार्की र समाजका महासचिव तिर्थराज धमलाकी आमा लक्ष्मी धमलाको हातबाट विरामी तिमिल्सिनालाई हस्तान्तरण गरिएको कास्की समाज बेल्जियमका वरिष्ठ उपाध्यक्ष डिल्लीराम भण्डारीले जानकारी दिएका छन् ।

p2
उक्त सहयोग अभियानमा रहयोग र साथ दिनुहुने सम्पूर्ण बेल्जियमबासी कास्केली दाजुभाइ दिदीबहिाहरुमा समाजले कृतज्ञता व्यक्त गरेको छ । साथै कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गराउन सहयोग गर्ने अखिल धमलालाई पनि समाजले विशेष धन्यवाद ज्ञापन गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट

काठमाडौं । पाँच दलीय गठबन्धन भाँडिने अवस्थामा पुगेको छ । आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ