२३ असोज, काठमाडौं । सरकार रुग्ण उद्योगहरुमा सम्भावना खोजी गरी पुनः सञ्चालन गर्ने नीति लिए पनि नीतिगत तहबाटै यस्ता उद्योगहरु अपेक्षित हुदै गएको छन । २०७१ म राजपत्रमा सूचना प्रकाशित गरी १४ उद्योगलाई रुग्ण उद्योगको मान्यता दिइए पनि हालसम्म ति उद्योग नपुनः सञ्चालन हुन सकेका छन न त बन्द नै हुन सकेका छन उद्योगमा भएको पूर्वाधार दिनप्रतिदिन कमजोर हुँदा रुग्ण उद्योग पुनः सञ्चालनको सम्भावना पनि टदै गएको छ ।
खासगरी सरकारल औद्यगिक व्यावसागिक ऐन २०७३ मार्फत रुग्ण उद्योग सञ्चालन गर्ने भने पनि नियमावली बन्न नसक्दा यी उद्योग अन्योलमा परेका छन । ऐनले सञ्चालनको व्यावस्था छ तर लियमावली मार्फत स्पस्त सञ्चालन खाका सरकारले लिने सुविधाको आधार तय हुन नसक्दा रुग्ण उद्योग झनै नाजुक बन्दै गएको छ । ‘‘ समयमै उचित नीति र व्यावस्थापन गनै सके रुग्ण भईसकेको उद्योग पुनः सञ्चालनमा आउन सक्छ‘ समयमै उचित नीति र व्यावस्थापन गनै सके रुग्ण भईसकेको उद्योग पुनः सञ्चालनमा आउन सक्छन्,’’उद्योग मन्त्रालयका सहसचिब प्रदीप कोइराला भन्छन । आजको कारोबार दैनिकबाट
वि.सं.२०७४ असोज २३ सोमवार ०२:०० मा प्रकाशित