back

लिभरपुलका सालाको प्रेरणादायी प्रदर्शनपछि ईजिप्ट विश्वकपको लागि छनोट

वि.सं.२०७४ असोज २३ सोमवार

273 

shares
NTC AD
Global IME AD

salah

२३ असोज, एजेन्सी । लिभरपुलका विङगर मोहमद सालाले खेल सकिने अन्तिम मिनेटमा गोल गरेपछि ईजिप्ट सन् रुसमा हुन लागेको विश्वकपको लागि छनोट भएको छ ।

अफ्रिकन मुलुकको समुह ई को छनोट खेलमा ईजिप्टले कंगोलाई २ १ गोल अन्तरले हराएको हो । ईजिप्टको जितमा दुवै गोल सालाले गरे ।

जित सँगै ईजिप्ट सन् १९९० पछि पहिलो पटक विश्वकपको लागि छनोट भएको हो । ईजिप्ट अफ्रिकन मुलुकको तर्फबाट विश्वकपमा छनोट हुने दोस्रो टोली हो । अफ्रिकन मुलुकबाट नै यसअघि नै नाईजेरिया विश्वकपको लागि छनोट भइसकेको छ ।

वि.सं.२०७४ असोज २३ सोमवार ०७:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...