back

रसुवाका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता सामूहिक रुपमा कांग्रेसमा प्रवेश

वि.सं.२०७४ असोज २३ सोमवार

768 

shares

Rasuwa-Congress२२ असोज, काठमाडौँ ।जिल्लाको राजनीतिमा सक्रिय रहेकाविभिन्न पार्टीका नेतातथाकार्यकर्ता आज सामूहिक रुपमा नेपालीकांग्रेसमाप्रवेश गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा एक विशेष स्वागतकार्यक्रमको आयोजनागर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई खादा र टिका लगाएर कांग्रेसमा स्वागत गरे ।

यसरी कांग्रेसमाप्रवेश गर्नेहरुमापूर्वजिविस सभापतिएवम् राप्रपाका नेतामिलनतामाङ, राप्रपाकाजिल्लाअध्यक्षतथापूर्वप्रत्यक्षतर्फकाउम्मेदवार वाङ्गेल थोक्रा रहेका छन् । यसैगरी राप्रपाबाटप्रवेश गर्नेहरुमापार्वतीकुण्ड गाउँपालिकाअध्यक्ष करसाङ वाङ्दीतामाङ, युवा संगठनका पूर्व केन्द्रीय सदस्य गेलुङ लामा, गाउँ कमिटि कोषाध्यक्ष लछिन ग्याल्बो घले, गाउँ कमिटि सदस्यलाक्पापाल्देन तामाङ, गाउँ कमिटि सदस्य राजु तामाङ रहेका छन् ।

Rasuwa-Congress-2

यतानौकुण्ड गापाकाएमालेको भातृसंगठनयुवा संघका उपाध्यक्षमंगले थोक्रा, सोहीगापाकाएमालेकामानबहादुर गोङवा, ज्ञान बहादुर तामाङ, युवा संघका नेताकावौ लोप्चनपनिकांग्रेसमाप्रवेश गरेका छन् ।

यसैगरी नयाँशक्ति पार्टीको अखिलक्रान्तिकारी शिक्षक संघका मंगले तामाङ, नयाँशक्ति पार्टी नौकुण्ड गाउँपालिकाका यो लामा, ज्ञाना लामा, यो राणा तामाङ, शेर छोवाङ लोप्चनपनि नेपाली कांग्रेसमाप्रवेश गरेका छन् ।

उता नौकुण्ड गापा माओवादी केन्द्रकावडा नं. २ वडा इन्चार्ज कान्छा तामाङ पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपालीकांग्रेस रसुवाका नेतातथाकार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो । नवप्रवेशीहरुले पुरानो पार्टीप्रति असन्तुष्ट रहेको र कांग्रेसप्रतिआशाजागेको भन्दै पार्टी परिवर्तन गरेको प्रतिक्रियादिएका छन् । उनीहरुलाई विशिष्ट व्यक्तित्वहरुको सकृयतामाकांग्रेसमाप्रवेश गराइएको नेपालीकांग्रेस रसुवाका युवा नेता मानबहादुर तामाङले बताए ।

प्रदेश र प्रतिनिधि सभाकालागि जिल्लाबाट नामसिफारिस
नेपालीकांग्रेस जिल्लाकार्य समिति रसुवाले प्रदेश सभा र प्रतिनिधि सभाकाउम्मेद्वारहरुको नामसिफारिस गरेको छ । कार्यसमितिको बैठकले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा मोहन आचार्यको नाम सिफारिस गरेको छ ।

यसैगरी प्रदेशको क्षेत्र नं. १ माप्रभातलामाको नाम पठाएको छ भने क्षेत्र नं. २ माजनकजीवनउपाध्याय, लेखनाथअधिकारी र बालचन्द्र पौडेलको नामसिफारिस गरेको छ ।

यता समानुपातिकतर्फ प्रतिनिधि सभाकालागिलामाकार्यु तामाङको नामसिफारिस गरिएको छ । समानुपातिकतर्फ क्षेत्र नं. १बाट ठाकुरप्रसाद देवकोटा, सरला देवकोटा र शुक्रतामाङको नामसिफारिस गरिएको छ भने क्षेत्र नं. २ बाट मानबहादुर तामाङ, देवकी रैला र तृष्णराजन्यौपानेको नामसिफारिस गरिएको छ ।

वि.सं.२०७४ असोज २३ सोमवार ०८:३६ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज...

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...