Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

वडाध्यक्ष मानबहादुर विष्टको मृत्यु



२५ असोज, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुरको विष्टको मंगलबार मृत्यु भएको छ ।

वडाध्यक्ष विष्टलाई शुक्रबार एक्कासि ज्वरो र उपचारका क्रममा भारतको बरेलीमा रहेको एक अस्पतालमा मंगलबार मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडासचिव प्रयागराज पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “शुक्रबार गाउँपालिकाको बैठकमै एक्कासि ज्वरो आएको थियो ।”

विष्टलाई योभन्दा अगाडि कुनै ठूलो रोग नरहेको र एक्कासि बिरामी भएर मृत्यु भएको हुँदा कुन रोगले मृत्यु भयो भन्ने जानकारी नआएको उहाँले बताउनुभयो ।

दोगडाकेदार गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका ५२ वर्षीय विष्टका श्रीमती र दुई छोरा रहेका छन् । विष्ट नेकपा  (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा विजयी हुनुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठडमाडौँ  (हङकङ) । कोरोना महामारीका कारण करिब तीन वर्षदेखि बन्दप्रायः रहेको हङकङ र मकाउका

काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै

मुगु । गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरो प्रभावित परिवारले राहत पाउँदा खुसी भएका

काठमाडौँ । कर्मचारी सञ्चय कोषले ऋण नतिरेको भन्दै ललितपुरको इमाडोलस्थित कोहिनुर हिल हाउजिङ प्रालिका

काठमाडौँ । बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ ।