back

विद्यार्थी भिसामा अमेरिका पुगेका कंडेलद्धारा आत्महत्या

वि.सं.२०७४ असोज २६ बिहीवार

324 

shares
NTC AD
Global IME AD

prasidda kandel

विद्यार्थी भिसामा अमेरिकामा पुगेका गुल्मीका एक युवाले आत्महत्या गरेका छन् ।  १५ महिना अघि अमेरिका पुगेका गुल्मी श्रीङगा घर भई हाल काठमाडौं संखमुलका २३ वर्षीय प्रसिद्ध कँडेलले आफ्नै कोठाको लन्ड्री रुममा आत्महत्या गरेका हुन् ।
कंडेलले डिप्रेसनका कारण आत्महत्या गरेको बुझिएको अमेरिकाबाट संचालित अनलाईन नेपालयन्युज डटकमले जनाएको छ । उनको शब बाल्टिमोरको MAC NABB Funeral Home मा राखिएको छ ।
अमेरिकाको अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि पुगेका कँडेलले ८ महिना अघि मात्र बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए ।

शंखमुल निवासी चेतनाथ कँडेलका जेठा छोरा रहेका उनको दाहसंस्कार के कसरी गर्ने भनेर छलफल भइरहेको बताइएको छ ।
उनको दाहसंस्कारका लागि सहयोग गर्न बाल्टिमरवासी नेपालीहरुलाई अनुरोध गरिएको छ ।
जसका लागि कँडेलका भिनाजु सुजन भण्डारीलाई 410-236-1302, 443-454-0469 नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

वि.सं.२०७४ असोज २६ बिहीवार ०३:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...