Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

केनको लागि रियल म्याड्रिड आफ्ना ३ जना खेलाडी दिन तयार



photo

स्पेनिश कलब रियल म्याड्रिडले टोटेन्ह्यामका फरवार्ड हेरी केनलाई स्पेन भित्राउन आफ्ना ३ जना खेलाडी टोटेन्ह्यामसँग साट्न तयार रहेको जनाएको छ । स्पेनिश पत्रिका डन ब्यालोन तथा ईङलिश अनलाई गोल डट कमका अनुसार रियलले टोटेन्ह्यामका पुर्व खेलाडीद्वय लुका मोड्रिच, ग्यारेथ बेल तथा अर्का खेलाडी करिम बेन्जेमालाई समेत दिन तयार रहेको उल्लेख गरिएको छ ।

यस विषयलाई लिएर कतिपयले रियलको मुर्ख निर्णयको संज्ञा दिएका छन् । रियल मयाड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले केनलाई भित्राउन निकै ठुलो रकम खर्च गर्न तयार रहको बताउदै आएका छन् । स्टार स्ट्राईकर अल्भारो मोराटाको चेल्सी प्रस्थान पछि रियलमा स्तरीय स्ट्राईकर नभएको कारण रियलले अपेक्षित प्रर्दशन गर्न सकेको छैन् । २४ वर्षे केनले पछिल्लो समयमा निकै स्तरीय प्रर्दशन गर्दै आएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

स्व. दण्डपाणि अर्ज्यालको नाममा स्थापित दण्डपाणि अर्ज्याल स्मृति केन्द्र काठमाडौको आयोजनामा गोरखा नगरपालिका स्तरीय