Logo
१२ चैत्र २०७९, आईतवार
     Sun Mar 26 2023
E-paper
  English Edition
   Unicode
Logo

पर्यटक भिषामा युएई पु¥याई अलपत्र पारिएका नेपालीको उद्दार



photo२६ असोज, काठमाडौँ । पर्यटक भिषामा युएई पु¥याई अलपत्र पारिएका नेपालीको युएई स्थित नेपाली दुतावासले उद्दार गरी नेपाल फिर्ता पठाएको छ । काम गर्नको लागि पर्यटकीय भिषामा युएई पुगेर अलपत्र पारिएका १६ जना नेपालीलाई दुतावास, गैह्र आवासीय नेपाली संघ, अन्तराष्ट्रिय संयोजन समितिको पहलमा उद्दार गरिएको हो ।
उद्दार गरिएको नेपालीहरुमा सुनील राउत, भिमबहादुर बम्जन, ईन्द्रबहादुर थापा, सुन्दर तामाङ, राजु थापा, कृष्ण बहादुर भुजेल, दिपेन्द्र सान्देन, कमल बुढाथोकी, ज्ञानबहादुर तामाङ, सुकुराम थिङ, चन्द्रबहादुर गुरुङ, तुलसी प्रसाद शर्मा, नवराज लो, सिमोन बम्जन, फुन्जो तामाङ, नरेश तामाङ रहेका छन् ।
उद्दार गरिएका व्याक्तिहरुका अनुसार काठमाडौँमा रहेको पान्डोरा ईन्कर्पोरेसन प्रालिका सन्चालक ईश्वरी भन्डारी तथा कार्यकारी निर्देशक केशव थापा तथा दलालहरु दिनेश लामा मोक्तान तथा रमेश कुँवरले आफुहरुबाट मोटो रकम लिई ठगेको बताएका छन् ।

press release


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन्

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा