back

कम्युनिष्ट नेता स्व गुरुङको  २७ औँ स्मृतिमा कार्यक्रम

वि.सं.२०७४ असोज २७ शुक्रवार

183 

shares
NTC AD
Global IME AD

२७ असोज, पोखरा । नेपाल कम्युनिष्ट आन्दोलनका योद्धा स्व चित्रबहादुर गुरुङको २७ औँ स्मृति दिवसको अवसरमा पोखरा १७ मुस्ताङचोकस्थित उहाँको अर्धकदको शालिकमा एक कार्यक्रमका बीच बिहीबार माल्यार्पण गरियो ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्व गुरुङको शालिकमा माल्यार्पण गर्दै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदान चिरकाल पर्यन्त बाँचीरहने बताउनुभयो ।

नेकपा (एमाले) पोखरा लेखनाथ महानगरपालिका–१७ का अध्यक्ष सुभाष ढुंगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, अभिवक्ता तिलक पराजुलीलगायतले स्व गुरुङले नेपाली कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानबारे चर्चा गर्नुभयो ।

वि.सं.२०७४ असोज २७ शुक्रवार ०३:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले...

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई...

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या...

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...