Logo
२० मंसिर २०७९, मंगलवार
     Tue Dec 6 2022
E-paper
  English Edition
   Unicode
Logo

कम्युनिष्ट नेता स्व गुरुङको  २७ औँ स्मृतिमा कार्यक्रम



२७ असोज, पोखरा । नेपाल कम्युनिष्ट आन्दोलनका योद्धा स्व चित्रबहादुर गुरुङको २७ औँ स्मृति दिवसको अवसरमा पोखरा १७ मुस्ताङचोकस्थित उहाँको अर्धकदको शालिकमा एक कार्यक्रमका बीच बिहीबार माल्यार्पण गरियो ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्व गुरुङको शालिकमा माल्यार्पण गर्दै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदान चिरकाल पर्यन्त बाँचीरहने बताउनुभयो ।

नेकपा (एमाले) पोखरा लेखनाथ महानगरपालिका–१७ का अध्यक्ष सुभाष ढुंगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, अभिवक्ता तिलक पराजुलीलगायतले स्व गुरुङले नेपाली कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानबारे चर्चा गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको

२०७९ मंसिर १६ गते बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र आन्तरिक विवाद बढ्न थालेको छ । निर्वाचनको नतिजासँगै एसभित्र

काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण