Logo
१९ माघ २०७९, बिहीबार
     Thu Feb 2 2023
E-paper
  English Edition
   Unicode
Logo

गोल गर्न संघर्षरत रियललाई रोनाल्डोले बचाए



ronaldo

२९ असोज, काठमाडौँ । लालिगा अन्र्तगतको खेलमा रियल म्याड्रिडले जित हात पारेको छ । रियलले हिजो राति सम्पन्न खेलमा गेटाफेलाई २ १ गोल अन्तरले हराएको हो । खेलको ८६ औ मिनेटमा भली गोल गरेपछि रियल म्याड्रिड बराबरी हुन बाट जोगिएको हो । रोनाल्डोले खेलको अन्तिम मिनेटतिर गोल गर्दै रोनाल्डोले रियललाई ३ अंक दिलाएका हुन् । रियललाई अग्रता भने चोट मुक्त हुदैँ मैदान फर्केका बेन्जेमाले खेलको ३७ औ मिनेटमा गोल गर्दै दिलाएका थिए । पहिलो हाफमा १ गोलको अन्तरले अगाडी रहेको रियल दोस्रो हाफमा गेटाफेले बराबरी गोल फर्काएको थियो ।

जित सँगै रियल १७ अंक सहित लिगको दास्रो स्थानमा उक्लिएको छ । हिजो नै भएको खेलका लिग लिडर वार्सिलोना र एट्लेटिक् म्याड्रिले बराबरी खेल्दै अंक बाडेपछि रियलले वार्सिलोनासँगको गोल अन्तर घटाएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मुगु जिल्लाबाट प्रतिनिधि सभामा निर्बाचित सांसद ऐनबहादुर शाहीले मुगु जिल्लाका सम्पूर्ण बाढी

काठमाडौँ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू