back

साइप्रसमा घेदुंगको प्रथम बार्षिक उत्सव सम्पन्न

वि.सं.२०७४ असोज ३१ मंगलवार

408 

shares

nepal-tamang-gedung-syprus
दिनेश गौतम हरिजन
विश्वमा छरिएर रहेका तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्र्बद्धन गर्ने उद्देश्यले युरोपमा स्थापना गरिएको तामाङ घेदुङ साईप्रस शाखाले आफनो प्रथम बार्षिक उत्सव तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

तमाङ घेदुगं साईप्रसकी अध्यक्ष नानु गोम्जा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विश्वमा हेका तामाङ जातिहरुले नेपाल र नेपालीहरुको शिर जहिले उच्च राखेको र उनिहरुको संस्कृति, भाषा र पहिरनलाई विदेशी भूमिहरुमा पनि प्रबद्र्धन गराउन र विदेशमा रहेका सबै समुदायहरुको पहिचानलाई प्रर्दशन गरेर विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

साईप्रस देशका महाबाणिज्य दूतावासका प्रमुखदूत डा. रामजीवन पञ्जियरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघं साईप्रसका महासचिव अन्तेश राउत, उपाध्यक्ष योवागं घले, ब्रिटिस गोर्खा साईप्रसका सुरेश परियार, किरात राई सेवा समाज साईप्रसकी अध्यक्ष ध्रुव राई, चितवन सेवा समाजकी अध्यक्ष जासु पुन मगर, एनआरएनए साईप्रसका सल्लाकार सुरेश शाह, समाजसेबी विरेन भट्ट लगायतले शुभकामना दिएका थिए ।

घेदुगंकी महासचिव माया लोचन तामाङको सञ्चालनमा भएको कार्यक्रममा नयाँ सदस्यहरुलाई खादा ओडाएर स्वागत गरिएको थियो ।

वि.सं.२०७४ असोज ३१ मंगलवार ०९:५३ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...