Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रिय जनमोर्चाद्वारा उम्मेदवार सिफारिस



४ कात्तिक कञ्चनपुर । राष्ट्रिय जनमोर्चा कञ्चनपुरले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नं १ बाट लोकेन्द्र लम्साल, २ बाट राम कार्र्की र ३ बाट लालबहादुर कुँवरलाई सिफारिस गरेको छ । प्रतिनिधिसभाको निर्वाचनको समानुपातिकतर्फ देवकी पन्त, राजाराम चौधरी र गोविन्द विकलाई सिफारिस गरिएको पार्टी जिल्ला सचिव रामबहादुर कार्कीले बताउनुभयो ।

प्रदेशसभातर्फ क्षेत्र नं १ मा कृष्ण पण्डित र लक्ष्मी राना बडायक, २ मा सुरेन्द्र चौधरी र कमल साहु तथा ३ मा मञ्जु चौधरी र नीरु कोलीलाई सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेशसभाको निर्वाचनको समानुपातिकतर्फ रोशना थापा मगर, कमला चौधरी, रामबहादुर चौधरी, धनादेवी नाथ र गौरा लुहारलाई सिफारिस गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा