Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रतिनिधिसभा र प्रदेशमा नेकपा (एमाले) का ३२ जिल्लाका उम्मेदवारको सूची



logo-uml

६ कात्तिक, काठमाडौँ । नेकपा (एमाले) ले पहिलो चरणमा मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराएको हो ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा एमालेका उम्मेदवारः

प्रतिनिधिसभातर्फका उम्मेदवार

दार्चुला – गणेशसिंह ठगुन्ना
बाजुरा – लालबहादुर थापा
बैतडी– दामोदर भण्डारी
बझाङ – भैरवबहादुर सिंह
डोल्पा– धनबहादुर बुुढा
मुगु – गोपाल बम
मुस्ताङ – प्रेमप्रसाद तुलाचन
मनाङ – पोल्देन छोपाङ गुरुङ
म्याग्दी– भूपेन्द्रबहादुर थापा
रसुवा – जनार्दन ढकाल
नुवाकोट २ – नारायणप्रसाद खतिवडा
धादिङ १ – भूमि त्रिपाठी
धादिङ २– खेम लोहनी
पाँचथर– वसन्तकुमार नेम्वाङ
ताप्लेजुङ– योगेश भट्टराई
संखुवासभा– राजेन्द्र गौतम
ओखलढुंगा– यज्ञराज सुनुवार
खोटाङ – विशाल भट्टराई

प्रदेशसभा सदस्यतर्फका उम्मेदवार

दार्चुला (क) – वीरबहादुर ठगुन्ना
बाजुरा (क) – बलदेव रेग्मी
बाजुरा (ख) – प्रकाश शाह
बैतडी (ख) – लीलाधर भट्ट
बझाङ – अर्जुन थापा
डोल्पा (क) – नन्दसिंह बुढा
मुगु (क) – दानसिंह परियार
मुगु (ख) – चन्द्रबहादुर शाही
जुम्ला (ख)– पदमबहादुर रोकाय
कालिकोट (क) – कुर्मराज शाही
जाजरकोट (क) – निरज आचार्य
जाजरकोट (ख) – करवीर शाही
मुस्ताङ (क) – इन्द्रधारा विष्ट
मुस्ताङ (ख) – प्रेमप्रसाद तुलाचन
मनाङ (क) – दोर्जे डण्डुल गुरुङ
मनाङ (ख) – खण्डा लामा गुरुङ
म्याग्दी (ख) – नरदेवी पुन
लमजुङ (क) – धनञ्जय दवाडी
लमजुङ (ख) – पृथ्वीसुब्बा गुरुङ
गोरखा (१ (ख) – रामशरण बस्नेत
रसुवा (क) – कन्र्याल तामाङ
नुवाकोट १ (ख)– बद्री मैनाली
नुवाकोट २ (क)– केशव पाण्डे
धादिङ १ (क) – (राजेन्द्रप्रसाद पाण्डे
धादिङ २ (क) – डा रामकुमार अधिकारी
पाँचथर (क) – गणेशकुमार काम्बाङ
ताप्लेजुङ (क) – बलबहादुर साम्सोहाङ
संखुवासभा (ख)– तुलसी न्यौपाने
भोजपुर (क)– राजेन्द्रकुमार राई
भोजपुर (ख)– शेरधन राई
ओखलढुंगा (क) – अमीरबहादुर गुरुङ
सोलुखुम्बु (क) – मानवीर राई
सोलुखुम्बु (ख) – बुद्धिकुमार राजभण्डारी
खोटाङ (क) – राजन राई
रामेछाप (क)– शान्तिप्रसाद पौडेल
रामेछाप (ख)– कैलाश ढुङ्गेल


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा