Logo
२१ माघ २०७९, शनिबार
     Sat Feb 4 2023
E-paper
  English Edition
   Unicode
Logo

भाईरल बन्दै रिचाको आत्महत्या, अखिर किन रोजिन् रिचाले मृत्युको बाटो ?



reecha६ असोज, काठमडौँ । झापा बिर्तामोड स्थायी घर भएकी २० वर्षीय रिचा सेढाइले आत्महत्या गरेकी छन् । रिचाले आफ्नै घरको कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी हुन् । सामाजिक सन्जालमा निकै सक्रिय रिचा पछिल्ला दिनहरुमा निकै निराशाजनक स्टाटसहरु पोष्ट गर्ने गरेकी थिईन् । आईतबार साझ आत्महत्या गरेकी रिचाले आईतबार बिहान फेसबुकमा आत्महत्या सम्बन्धी पोष्ट शेयर गरेकी थिईन् । यसबारे उनको आफन्तले तयसलाई गम्भीरतापुर्वक नलिएको कारणले पनि रिचाले आफ्नो क्षणिक आवेशलाई नियन्त्रण गर्न सकिनन् र मृत्युको बाटो वरण गर्न पुगिन् ।

richa

उनका पछिल्ला सामाजिक पोष्ट हरु हेर्दा उनी डिप्रेसनको समस्याबाट ग्रसित भएको देखिएको छ । रिचाले चर्चित फेसबुक पेज तथा ग्रुपहरु डब्ल्युआरआर, एमडब्ल्युआरआर लगायतका ग्रुपमा निकै सक्रिय हुदै पोष्ट हरु समेत गर्ने गरेकी थिईन् । उनी नेपालका चर्चित सेलिब्रेटीहरुसँग पनि निकै नजिक रहेको पाईएको छ । उनको मृत्युको खास कारण पत्ता लाग्न नसकेपनि डिप्रेसनको कारण नै उनले मृत्युलाई अगाल्न पुगेको उनलाई नजिकबाट चिन्नेहरुले बताएका छन् । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौँ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको