Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

रक्तिम साँस्कृतिक अभियानद्धारा देउसी भैलो सम्पन्न



deusi

६ कात्तिक, दोहाकतार । कतार नेपाली एकता समाज अन्र्तगत रक्तिम अभियानद्धारा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तिम विभागका सल्लाहाकार गिरी काउछाको अध्यक्षता र संचालक खगेश्वर भूषाल र यसकार्यक्रमलाई सफलपार्न आउनुहुने सम्पूर्णलाई रक्तिम विभागका सचिव रण बहादुर वि.सि को स्वागत मन्तव्य पश्चात कार्यक्रम अगाडी बढेको थियो ।
यस कार्यक्रममा प्रमुख अतिथी कतार नेपाली एकता समाजका अध्यक्ष लुमा कान्त पुनको रहेको थियो भने अतिथीहरु अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहाकार अर्जुन थापा, पुर्व उपाध्यक्ष दावा लामा, सचिवालय सदस्य हेमन्त वाईवा, कोषाध्यक्ष धनबहादुर परियार, केन्द्रिय महासचिव खिम बुढा, सचिव विष्णु थापा, केन्द्रिय सदस्य सुर्य सुवेदी, बुद्धिजीवी विभाग मिनराज पुन, महिला विभाग अमिना खान, हाँक साप्ताहिक पत्रकार उद्धव मगर, पत्रकार रामप्रसाद पराजुली तथा कतार नेपाली एकता समाजमातहत रहेको सम्पूर्ण एरिया ईकाइका सदस्यहरु उपस्थित रहेको थियो ।

deusi2

कार्यक्रमको निमन्त्रणा लाई स्वीकारर्दै विभिन्न संघ संस्थालगायत समाजसेवी व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती रहेको र संस्थाबाट निमन्त्रणा स्वीकार्दै आउनु भएकाप्रवासी नेपाली मञ्चका महासचिव मनाफ मियाँ, व्यवसायी तथा गैरआवसीय नेपाली संघका उत्तम गुरुङ्ग, नेपालपत्रकार महासंघ (शाखा) कतारका गणेश प्रसाद बन्जाडे, प्यूठान सेवा समाजका मानबहादुर के.सी, स्याङजा सहयोग समाजका अजमत अली, पर्वत युवा सेवा समाजका हरि प्रसाद शर्मा,वाग्लुङ्ग सेवा समाजका का.वा. सचिव तेजनारायाण शर्मा, दाङदेउखुरी सेवा समाजका लिलाधार आचार्य, सुदूर पश्चिम सेवा समाजका टेक बहादुर बोहोरा, नेपाली मुस्लिम समाज गुफर अहमद, दलितएकता समाज यम रसाईली, नेपाली मगर संघ कतार शाखाका अभिमन पुन, विश्वकर्मा समाजका गमबहादुर विश्वकर्मा, काभ्रे सेवा समाजर्का नन्द ढुङ्गाना, जनसम्पर्क समितिका महमद अजीज अली, साथै समाजसेवी करिम बक्स मियाँ, रेशमबहादुर बस्नेत, वेदराज अधिकारी, लिलाबहादुर जि.सी, सगरमाथा म.म. सेन्टर बरुणदेव श्रेष्ठ, समाजसेवी भलाकाजी राई, अतिथी भोलानाथ पराजुली, रहेका थिए । देउसी भैलीको बारेमा सचिवालय सदस्य हेमन्त वाईवाले प्रष्ट पार्नु भएको थियो उहाँले थपभन्नु भयो हामीले मनाउने संस्कृति त एउटै छन मनाउने विधिपनि एउटै हो तर गनतव्य वेग्लै भएको बताएका छन् जोडदै भन्नु भयो कुनै व्यक्तिपश्चिमको यात्रागदै्र्रछन भने हामी हाम्रो समाजकतार नेपाली एकता समाजपूर्वको यात्रा तय गदै गरेको अवस्थामा यही फरक भएको वताउनु भयो । अन्तमा यस सभाकाअध्यक्ष गिरी काउछाले सम्पूर्णलाई शुभकामना दिदै कार्यक्रम औपचारिक रुपमा समापन भएको घोषणा गरेका थिए ।
deusi1


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी