Logo
११ चैत्र २०७९, शनिबार
     Sat Mar 25 2023
E-paper
  English Edition
   Unicode
Logo

फिफा वर्ष खेलाडीको छिनोफानो आज, को बन्ला यो वर्षको उत्कृष्ट ?



ronaldo

६ कात्तिक, काठमाडौँ । फिफा वर्ष खेलाडीको छिनोफानो आज हुदैँ छ । फिफा वर्ष खेलाडीको यो संस्करणमा रियल म्याड्रिडका फरवार्ड रोनाल्डो, बार्सिलोनाका लिओनल मेस्सी तथा पिएसजीका नेयमार उत्कृष्ट तीनमा परेका छन् । मतका आधारमा उत्कृष्ट तीन जना मध्येका एकले वर्ष खेलाडीको उपाधि जित्ने छन् ।

messi

यो वर्ष फिफा वर्ष खेलाडीको दैडमा रियल म्याड्रिडका रोनाल्डो अगाडीइ देखिएका छन् । रियललाई च्याम्पियन्स लिग तथा लालिगको उपाधि जिताउन महत्वपुर्ण  भुमिका खेलेका रोनाल्डोलाई सम्भावित विजेताको रुपमा हेरिएको छ ।

neymar

यसै गरि वार्सिलोनाका फरवार्ड लिओनल मेस्सीलाई वर्ष खेलाडीको अर्को सम्भावित खेलाडीको रुपमा हेरिएको छ । गत वर्ष लालिगामा उत्कृष्ट प्रर्दशन गर्दै गोल्डेन बुट जितेका थिए यस्तै पिएसजीका फरवार्ड नेयमारले समेत गत सिजन वार्सामा रहँदा उत्कृष्ट प्रर्दशन गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा